संसारलाई चकित पार्ने बुढेसकालको सुन्दर उदाहरणीय जोडी, जसलाई देखेर सबैको मन लोभिन्छ, हेर्नुहोस २५ फोटोहरु (फोटो सहित)


एजेन्सी । माया प्रेमको कुनै पनि दयारा हुदैन । माया कहिले पनि पुरानो हुदैन भन्ने सबैले सुनेको कुरा हो । तर जति किशोरावस्थामा गाढा माया प्रेम हुन्छ त्यति नै पुरानो हुदै गएपछि विशेष त विवाहपछि श्रीमान श्रीमतीको सम्बन्ध विस्तारै खल्लो हुदै जाने पनि हुन्छ । प्रेम सम्बन्धमा हुदा जति एक अर्का प्रति समर्पित हुन्छन । विवाहपछि खासै त्यसरी सम्बन्ध सुमधुर नहुने पनि हामीले देख्दै आएका छौ ।

तस्विर: इरिना नेड्यालकोभा

तर,एउटा यस्तो जोडी जति बुढेसकाल बढेपनि त्यो माया प्रेम जोस जागर उस्तै रहेको एक अनौठो जोडीको सामाजिक सञ्जालमा खुब चर्चा चलेको छ । रसियाका एक फोटोग्राफर महिला इरिना नेड्यालकोभाले उक्त जोडीको तस्विर खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । समुन्द्री किनारमा भेटिएका ति जोडीहरुलाई देखेर उनि फोटो खिच्ने निठो गरिन ।

समुन्द्र किनारमा यो उमेरमा पनि खुसिका साथ माया प्रेम पोख्दै गरेका बेला फोटोग्राफर महिलाले भेटेपछि उनीहरुको तस्विर खिचेकी थिइन् । यो आज भन्दा करिब २ बर्ष पहिलेको कुरा हो । उक्त उदाहरणीय जोडीको फोटो जब समजीक सञ्जालमा शेयर गरिन । एक उत्प्रेरणाको रुपमा सबैले ति दम्पतिको प्रशंसा गरे । उनीहरुको जोडीलाई देख्दा लाग्छ भर्खर माया प्रेममा बाधिएका जोडी जस्तो देखिन्छ । यद्धपि ति जोडीको उमेर भने खुलाएका छैनन । तर,उमेर भन्दा पनि उनीहरुको माया प्रेमलाई देखेर संसारले उदाहरणीय खुसि जोडीको रुपमा प्रशंसा गरेको छ ।

हेर्नुहोस केहि तस्विरहरु:

photo Source: Irina Nedyalkova facebook

प्रतिक्रिया दिनुहोस