शिल्पा पोख्रेल विवादमा नाम जोडिएपछि शंकर बिसी बोले सचिन परियार विवादबारे के भने (भिडियो)


फिल्म इन्डस्ट्रीमा विभिन्न गसिपहरु त चालिने रहेको हुन्छन । फिल्मकर्मीको विवाह र डिभोर्स, यो नितान्त व्यक्तिगत मामिला हो । तर सेलीब्रेटीका गतिविधिप्रति मिडियाको नजर सधै हुन्छ । हिरोईनहरुको विवाह र डिभोर्सले पटक पटक चर्चा पाउने गरेको छ ।

नेपाली फिल्म इन्डस्ट्रीका चर्चित फिल्म मेकर छवीराज ओझा पनि यस्तै विषयमा चर्चामा आई रहन्छन। पछिल्लो पटक कान्छी श्रीमती शिल्पा पोखरेलले पति ओझावि.रुद्ध प्रहरीमा उजुरी गरेर अहिले मुद्दा अदालतमा चलिरहेको छ । छविराज ओझाको शिल्पा चौथी श्रीमती हुन । यसअघि उनले नेपाली सिने जगतकी चर्चित अर्की अभिनेत्री रेखा थापासँग डिभोर्स लिएका थिए । तर शिल्पासंगको डिभोर्स भने ओझालाई महँगो परेको छ ।

शिल्पाले विभिन्न आरोप लगाउदै छवीसंग छुटकारा माग्दै मिडियामा रुदै आएको बेला देखि अहिले सम्म चुप बसेका ओझा बल्ल आएर मुख खोलेका छन । उनले सबै कुराको विस्तृतमा स्पस्टिकरण दिएका छन ।

यसै बीच छविराज ओझासंग शिल्पालाई भेट्टाईदिने कलाकार शंकर बिसीपनि यस बारेमा बोल्न मिडियामा आएका छन ।

पुरा भिडियो यहाबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस