नायक किशोर खतिवडा र लक्ष्मी गदालको पुन:मिलन, मन्दिरमा विहेको नाटक अरुले बनाएको प्लान मात्र थियो (भिडियो हेर्नुहोस)


पछिल्लो समय सामाजिक संजाल र युट्युब लगायतमा निक्कै तहल्का मच्चाएको विषय हो नायक किशोर खतिवडाको काण्ड । उक्त काण्डमा उनका प्रेमिका लक्ष्मी गदालले नायक खतिवडालाई गम्भीर आरोपहरु लगाउदै आएकी थिइन ।

तर नायक किशोर खतिवडा र लक्ष्मी गदालको सम्बन्धमा फेरी मिलन भएको छ । किशोरलाई जस्तो सुकै समस्यामा पनि साथ दिने घोषणा गरेकी छिन। उनीहरु एकसाथ मिडियामा आएर सबै बास्तबिकता खोलेका हुन्। अब किशोरले जतिपनि मिडिया र लक्ष्मीलाई उचाल्ने व्यक्तिहरु छन कसैलाई न छाड्ने समेत घोषणा गरेका छन।

उता लक्ष्मी गदालले भने आफुलाई अरुले सिकाएर मन्दिरमा विवाहको नाटक गरेको समेत स्वीकारेका छन । यसै बिषयमा नयाक खतिवडा र गदाल एक साथ मिडियामा आएका छन । भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस