लकडाउनको समयमा श्रीमान श्रीमतीबीच धेरै समयसँगै भएपछि झ’गडा बढ्यो, श्रीमतीले बिक्रीमा राखिन् आफ्नै श्रीमान (फोटो)

लकडाउनको समयमा श्रीमान श्रीमतीबीच धेरै समयसँगै भएपछि झ’गडा बढ्यो, श्रीमतीले बिक्रीमा राखिन् आफ्नै श्रीमान (फोटो)

39
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीनको वुहानबाट सुरु भएको विश्वव्यापी महामारीको रुपमा फैलिएको प्राणघा’तक रोग कोरोना भाइरसका कारण विश्वभर लाखौ व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या करोडौ पुगेको छ ।

विश्वलाई नै त्रसित बनाएको यस भाइरसले आम मानिसहरुको दैनिकी क’ष्टकर बनाउदै लगेको छ । लकडाउनले गर्दा दैनिक गर्ने काम रोजीरोटी खोसिएको छ । घरमै सिमित हुदा विषम आर्थिक मन्दी पनि बढ्ने अनुमान गरिसकेको छ ।

अरुले दैनिक आफ्नो आफ्नो काममा व्यस्त रहेका हरेक मानिसको दैनिकी अहिले घर भित्रै सिमित रहेको छ । २४ औ घण्टा घरमा आफ्नो परिवारसंग बस्दा अनेक किमिसको बेमेलपनि उत्पन्न भएको पाइन्छ । जसले गर्दा श्रीमानश्रीमतीबीच घर झ’गडा समेत बढेको अनुमान गरिएको छ ।

कोरोनाको उत्पतिस्थल चीनमा पनि श्रीमानश्रीमतीबीच मनमुटाव बढेको र लकडाउन सकिएपछि सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको विज्ञहरुको भनाइ छ। चीनमा मात्र होइन विश्वभर यसको असर पर्ने बताउछन ।

त्यस्तै अहिले सामाजिक सञ्जालमा एउटा तश्विर निकै भाइरल भैरहेको छ । जुन तस्वीरमा श्रीमतीले घरमै ठुलो होल्डीङ्ग बोर्डमा ठुलो अक्षरमा आफ्नो श्रीमान बिक्रीमा भनेर लेखेर राखेका देखिन्छ । अन्तराष्ट्रिय मिडियाका अनुसार यो घटना पोर्चुगलको हो । एजेन्सीको सहयोगमा