बिबाह गरेको ४ दिन मै रंगेहात भेटे भन्नुको कारण यस्तो रहेछ, बुबा आमाले रुँदै सुनाए त्यो दिनको घटना (भिडियो)


इलाम । आजकल नेपालमा बिभिन्न घटनाहरु घटिरहेका छन् । इलामको माइनगरपालिका वडा न २ मा एउटा रहस्यमय घटना घटेको छ ।आफ्नो श्रीमती अर्कै केटासंग फोनमा बोलेको देखेपछि उनीहरु बीचमा सामान्य घर झगडा भयो । श्रीमतीलाई श्रीमानले बिबाह भएको केहि समय पछि अर्कै केटासंग रंगेहात देखेको आरोप समेत लगाएका छ्न । अहिले उनीहरुको बिबाह भएको ६ बर्ष भएको बताएका छन ।

६ बर्ष पहिले श्रीमतीलाई रंगेहात भेटिसकेपछि उनले मायाले फेरी आफुले स्वीकारेर अहिले ४ बर्षको छोरा पनि छ । अहिले अर्कै केटासंग फोनमा बोलेको देखेपछि उनले श्रीमतीलाई २ झापड कु.टेको बताएका छन् । सोहि दिन बेलुका ७ बजे श्रीमती झु.न्डिरहेको अवस्थामा श्रीमानले देखेपछि अस्पताल लग्ने क्रममा उनको मृत्यु भएको बताएका छन । तर माइतीले ज्वाईले नै मा.रेको हो भन्दै आरोप लगाएका छन् । मृतकको आमा बुबासंग गरिएको कुराकानी जस्ताको त्यस्तै हेर्नुहोला।

भिडियो यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस