दुनिया विचित्रको छ ! सरकारले दिएको मुआब्जा चित्त नबुझेपछि हाइवेको बीचमा रह्यो घर (पुरा भिडियो)


एजेन्सी । चिनको जीयान प्रोभिन्स विनलिङमा एउटा यस्तो घर छ त्यहाँ पुग्ने जो कोहि अचम्ममा पर्दछन । ६ लेनको हाइवेको बीच भागमा एउटा चार तले घर छ । जुन घर एक जोडीले बैंकको लोन लिएर बनाएका हुन् । जब रोडको योजना आयो उनीहरुलाई सरकारले दिएको मुआब्जा चित्त बुझ्दो भएन । र उनीहरुले त्यो घर नछोड्ने निर्णय गरे ।

उनीहरुको ढिपी देखेर सरकारले भत्काउदै गरेको उक्त घर त्यत्तिकै छोड्यो । अहिले सवारी साधन उक्त घरको दाया बाया भएर गुड्छन । ति दम्पति आधा भत्किएको उक्त घरमा बस्दै आएका छन । यस्तै अनौठो १० घरहरुको बारेमा तल भिडियो हेर्नुहोस ।

 

०००

विश्वका यी १५ देश जहा महिलाले स्त.न देखाए दिइन्छ यस्तो कठोर सजाय

एजेन्सी । यो सबैलाई थाहा भएकै कुरा हो महिलाका स्त.नहरुले पुरुषहरुलाई आकर्षित गर्छन् । बच्चाका लागि स्त.नपान गराउनु एउटा काम हो भने से.क्सका लागि पनि स्त.नको प्रयोगलाई अति नै महत्वका साथ लिने गरिन्छ ।

समाजमा बिना कपडा हिन्न पाउने मागका साथ विभिन्न राष्ट्रहरुमा महिलाकर्मीहरुले क्याम्पिन नै चलाउने गर्छन् । तर, विश्वमा केही यस्ता राष्ट्रहरु रहेका छन् जहाँ स्त.न देखाएमा कडा सजायको भागिदार हुनुपर्छ । महिला पक्षमा कानुन नभएको भन्दै बेलाबेला यस्ता देशहरुमा आ.न्दोलन समेत हुने गरेको छ । आउनुहोस् हेरौ महिलाले सार्वजनिक स्थलमा स्त.न देखाएमा कस्ताकस्ता सजाय दिइन्छ यी देशहरुमा

१. आयरल्याण्ड

यदी महिलाले सार्वजनिक स्थलमा स्त.न देखाएमा यस देशको कानुन अनुसार ६ महिना जेल सजाय वा ६३४।८७ युरो जरिवाना तिर्नुपर्छ ।

२. मेक्सिको

मेक्सिकोमा पनि खुलेआम स्त.न देखाएमा कानुनी रुपमै कार.बाही हुन्छ । यदी आमाले बच्चालाई खुलेआम स्तन.पाउन गराउन छ भने लाइसन्स लिनुपर्ने व्यवस्था रहेको छ । सन् २०१३ पश्चात यस विषयमा मेक्सिको सरकार लचिलो भएको देखिन्छ ।

३. टर्की

टर्कीमा यदी सार्वजनिक स्थलमा महिलाले स्त.न देखाएमा जरिवाना तिर्न लगाइन्छ । सन् २०१४ मा डेपुटी प्रधानमन्त्री बुलेन्ट एरिन्कले सार्वजनिक स्थलमा महिलाहरुलाई हाँस्न समेत प्रतिबन्ध लगाउन प्रस्ताव राखेका थिए ।

४. ब्राजिल

ब्राजिलको कानुन अनुसार यदी महिलाले सार्वजनिक स्थलमा स्त.न देखाएर हिडेमा तीन महिना देखि एकवर्षसम्म जेल सजाय हुन्छ ।

५. रसीया

रसीयामा पुरुषहरुलाई माथि भागमा कपडाबिहिन भएर हिड्न कुनै रोकतोक छैन । तर, महिलाले त्यसो गरेमा ५० युरो जरिवाना तिर्न लगाइन्छ ।

६. मोनाको

मोनाकोमा सार्वजनिक स्थलमा स्त.न देखाएमा मृ.त्युद.ण्डको सजाय दिने गरिन्छ ।

७. माल्टा

माल्टामा सार्वजनिक स्थलमा बक्षस्थ.ल देखाएमा जरिवाना वा जेल सजाय हुने व्यवस्था रहेको छ ।

८. युनाइटेड अरब इमिरेट्स

युएइमा स्त.न देखाएमा महिलालाई कम्तिमा ६ महिना वा सोभन्दा बढी जेल सजाय हुने नियम रहेको छ ।

९. पाकिस्तान

पाकिस्तानमा तपाई स्मार्टफोन बोके झै ब.न्दुक लिएर हिड्न सक्नुहुन्छ । तर, सार्वजनिक स्थलमा महिलाले स्त.न देखाएमा रु २०० जरिवाना तिर्न लगाइन्छ ।

१० सिंगापुर

सिंगापुरमा यदी महिलाले सार्वजनिक स्थलमा स्त.न देखाएमा ९० दिन जेल स.जाय वा २००० अमेरिकी डलर जरिवाना तिर्न लगाइन्छ ।

११. सिरिया

सिरियामा महिलाले हिजाब लगाउन नमानेमा वा स्तन देखाएमा सार्वजनिक रुपमा त्यस्ता महिलाहरुको बे.इज्जत गर्ने, पि.ट्ने, जरिवाना तिर्न लगाउने गरिन्छ । सिरियामा यस्ता कार्य पुर्णत भगवान विरोधी भएको मानिन्छ ।

१२. थाइल्याण्ड

थाइल्याण्डमा महिला वा युवतीले खुलेआम स्त.न देखाएमा ९.५० पाउण्ड तिर्न लगाइन्छ । त्यतिनै रकममा एउटा यौ.नकर्मीले थाइल्याण्डमा पाइने गर्छन् ।

१३. इराक

इराकमा पनि सिरियामा भएजस्तै नियम रहेको छ ।

१४. इजिप्ट

इजिप्टका पुरातात्वयिक कलामा महिलाहरुले स्त.न देखाएका धेरै दृश्यहरु रहेका छन् । तर, इजिप्टमा महिलाहरुले सार्वजनिक स्थलमा स्त.न देखाएमा जेल सजाय हुने गर्छ ।

१५. मोरोक्को

सुन्दर राष्ट्र, त्योभन्दा पनि सुन्दर महिलाहरु भएको राष्ट्र । सार्वजनिक स्थलमा महिलाहरुले स्त.न देखाएमा यस देशको नियम अनुसार दुई वर्षसम्मको जेल सजाय हुन्छ ।

०००

नेपाल मै भेटियो एक किलोको ३० लाख पर्ने काठ, काठको जंगलमै पुग्दा जे देखियो : यसरी गर्नुहोस यसको खेति (पुरा भिडियो)

काठमाडौँ । कुनै रुखको काठको मूल्य लाखौमा हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्ला । अझ पुरै रुखको हैन एक किलोग्राम कै ३५ लाख रुपैया सम्म पर्छ भन्दा जो कसैले पनि जिब्रो निकाल्छन ।

तर यहि हो वास्तविकता । पुर्वसेना धन बहादुर पुनले गुल्मीमा रहेको आफ्नै बारीमा रोपेका छन् त्यो रुख । जुन रुखको नाम हो अगरुठ । जुन रुखको मूल्य कम्तिमा एक लाख रुपैया किलो र बढीमा ३५ लाख रुपैया सम्म पर्दछ ।

उनै धन बहादुर पुनसंग गरिएको कुराकानी हेर्नुहोस :

०००

यो पनि

पत्त्याउनुहुन्छ ? यो एक बोतल पानीको मुल्य हो १ करोड रुपैयाँ !

एजेन्सी । संसारका सजीव प्राणीहरु सबैका लागी अमुल्य पदार्थ हो । पानीबिनाको जीवन हामी कल्पना सम्म गर्न सक्दैनौ । तर त्यसो भन्दैमा एक बोतल पानीको मूल्य १ करोड भन्ने सुन्दा भने जो सुकै पनि चकित भइन्छ ।

अमेरिकाको एउटा कम्पनीले उत्पादन गरेको पानीको मूल्य एक करोड रुपैयाँ पर्छ । तर, करोड मूल्य पर्ने यो पानीको बोतल पाउन सजिलो भने छैन । पानी किन्नका लागि पहिले कम्पनीसँग अर्डर गर्नुपर्दछ । त्यसपछि बल्ल कम्पनिले पानी उत्पादन गर्छ । र क्रेतालाई उपलब्ध गराउँछ ।

यो पानी खानका लागि भने होइन, लक्जरी कलेक्सनका लागि हो । यो पानीको बोतलको बिर्को नै सुनबाट बनाइएको हुन्छ । जसमा १४ क्यारेटका ६ सय वटा सेतो तथा २ सय ५० वटा कालो हिरा जडित गरिन्छ । हरेक बोतलका लागि छुट्टा–छुट्टै खोल बनाइएको हुन्छ । यो बहुमूल्य बोतलको पानीको नाम बेवर्ली हिल्स (ढण्ज्द्दइ) राखिएको छ ।

यो पानी कम्पनीको प्रधान कार्यालय भने अमेरिकाको क्यालिफोर्नियास्थित बेवर्ली हिल्समा छ । कम्पनीले एकदमै अग्लो झरनाबाट पानी संकलन गरेर तयार पार्ने गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस