आयुर्बेद औषधीले कोरोना निको भएको दाबी, खाने मानिस मिडियामा, के हो बास्तबिकता (भिडियो)


विश्वभर कोरोना भाईरसको आ.तंक मच्चिरहेका बेला नेपालमा भने कोरोनासंगै राजनीति पनितातीएको छ । सरकारको जोडघटाउ जारी छ भने कोरोनबाट दिनहुँ सयौं मानिस म.रिरहेका छन् ।

यतिबेला अक्सिजनको अभावमा विरामीहरु मर्कामा परेका छन । नेपाल सरकार भने जनताको चासो भन्दा नी आफ्नै राजनीतिमा रुमालिएको छ । एक कम्पनीले निकालेको श्री श्वास अवलेह नामक औषधीको सेवनले कोरोना निको भएको दावी गरिएको छ । जैविक जडिबुटीको मिश्रणबाट बनाईएको यो औषधीको सेवन गरेका बिरामीहरु आफू आयुर्वेदिक औषधीबाटै निको भएको दाबी गरेका छन् ।

अद्यपी कम्पनीले कोरोनाको औषधी नभई पुन ताजकी दिने, खोकी, श्वासप्रश्वासको समस्याबाट छुटकरा गराउने औषधी बताउँदै आएको छ । यो महामारीमा यस्ता प्रकारका सुखद् समाचारले पक्कै पनि हामीमा उर्जा भर्नेै छ । हेनुहोस् यो भिडियो ।

भिडियो यहाबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस