नेकपा नेता बिप्लव पहिलो पल्ट श्रीमतीसंगै मिडियामा : देखाए झुपडी घर, यत्ति सामान्य जीवन (भिडियो)


प्रतिवन्दसंगै भूमिगत जीवन बिताई रहेका विप्लव दुई वर्षपछि सार्वजनिक भएका छन । सरकारसंग नेकपाका महासचिव नेत्रविक्रम चन्द सरकारसँग सहमति भएपछि उनि सार्बजनिक भएका थिए । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाउँदै आएको प्रतिबन्ध हटाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको हो । सरकार र सो समूहबीचको वार्तामा तीनबुँदे सहमति भएसँगै प्रतिबन्ध हटाइएको हो ।

कमै संचारमाध्यममा आउने विप्लवले यस पटक भने आफ्नो पत्नीलाई पनि मिडियामा ल्याएका छन । विप्लवलाई प्राय नेपालीले चिन्दछन तर विप्लव पत्नी भने खासै मिडियामा देखिएका छैनन् । विप्लव दम्पतिसंग गरिको कुराकानी हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस