१२ बजे राती चुडेलले लगेर वियर खुवाएका युवक मिडियामा (भिडियो सहित)


झापा । झापाको दुधेमा रहेको जङलमा मोरङ मिक्लाजुङका १८ बर्षका युवालाइ आ.त्माले राती चिहान घारीमा लगेको भन्दै मिडियामा आएका छ्न । मोबाइलमा रिचार्ज किन्न जादा राती ९:३० बजे एक युवतीले बियर खाम भन्दै २/३ ओटा बियर खुवाएको र चिहान घारीमा लगेको भन्दै आफ्ना कुरा राखेका छ्न ।

चिहान घारीमा लगेर यतै बसुम भन्दै उनले अनुरोध गरेको र आफू बस्दिन भनेर कोठा फर्किन्दा पछि पछि ती युवती पनि आएको बताएका छन । उनले बताए अनुसार यो घटना सत्य हो या हैन ? उनले आफ्ना धेरै साथिसंग राति झडा भएछ तर मलाई केहि थाहा भएन भन्दै कुरा राखेका हुन् । धामी,झाक्री, भुतप्रेतलाई अन्धबिस्वासको रुपमा लिने गरिन्छ तर कहिले काहीँ नेपालमा यस्ता घटना घटेका समाचार आइरहन्छ्न । यो घटनाको सत्य तथ्य कुरा के हो ? के के भएको थियो त ? १२ बजे राती चुडेलसँग बियर खाने युवक मिडियामा आएका छन ।

भिडियो यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस