सबिताको घरमा भाडामा बस्नेले खोले पहिलो पटक वास्तविक कुरा, घटनाको अघिल्लो रात भान्जा पनि उनि बस्ने तला मै सुतेका थिए (भिडियो)


चितवन । आफ्नै ससुराबाट यौ.न हिं.सामा परी परिवारको साथ नपाएका कारण आ.त्मह.त्या गरेकि भनिएको सबिता भण्डारीको न्यायको लागि विभिन्न माध्यमबाट धेरैले जोडदार माग गरिरहेका छन। परिवारले आ.त्मह.त्या भनेपनि सबिताको बहिनी र माइती पक्षले भने ह.त्या हो भन्दै आइरहेका छन ।

आफ्नै बुहारीमाथि कु दृष्टि लगाएको आरोप लागेका ससुरालाई देशव्यापी रुपमा कडा का.रबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले केस अदालतमा पुगेको छ। सम्मानित अदालतको फैसला आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले छोरीको ह.त्या भएको हो भन्दै न्यायको माग गरिरहेका छन ।

यसै बीच सबिता भण्डारीको घरमा कोठा भाडामा बस्ने एक युवक मिडियामा आएका छन। उनले प्रहरीमा पनि बयान दिइसकेका छन ।

भिडियो यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस