बिष्णुको सासूआमा थुनिएपछी घर बाहिर आमा र दिदिको यस्तो खुलासा ! दाइजो को सट्टा नगद चाहिन्छ (भिडियो)


बिहे गरेको २७ दिन मै २३ वर्षीय बिष्णु बरालको रहस्यमय मृत्यु भएको छ । पोखरा महानगरपालिका २२ खाल्से दोबाटेमा माईती घर भएकी बिष्णुको बैशाख १७ गते वुटवलको मणीग्राम मन्दिरबाट बिहे भएको थियो । रूपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नंः १ बर्मा चोक आसपास घर भएका प्रदिप भट्टराईसँग बिष्णु बरालको राजिखुशी बिहे भएको थियो। माईती पक्षबाट बिहेको सम्पुर्ण ब्यबस्थापन बेहुली आफैले गरेकी थिईन् ।

बिहे भएको २७ दिनमा जेष्ठको १४ गते बिष्णु मृत फेला परिन् । मृतककी आमा अझै पनि छोरीले आ.त्मह.त्या गरेको हो भनेर पत्याउन सकेकी छैनन । मागी विवाह गरेकी उनको २७ दिन मै मृत्युको खबरले उनकी आमा अझै विछिप्त छिन ।

यसै बीच मृतक बिष्णु बरालकी आमाको टोली छोरीको घरमा पुगेकी छन । उनीहरु छोरीको सासुससुरा र ज्वाईसंग केहि प्रश्न सोध्न त्यहाँ पुगेकी हुन् । उनिसंगै सैयौ गाउलेहरु पनि त्यहाँ पुगेका छन । सारा गाउलेको दवाव पछी बिष्णुको सासूआमा र फुपूलाई पनि पक्राउ गरेको छ । उनिहरु पक्राउ परेपछि बिष्णुको परिवारले मिडियामा दाइजो बारे यस्तो प्रतिक्रिया दिएका छन ।

भिडियो यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस