पृथ्वीमा जीवनको अस्तित्व नरहेको यो ठाँउ..


एजेन्सी – पृथ्वीको प्रायः हरेक कुनामा मानिसहरुले आफ्नो जीवनयापन गरिरहेका हुन्छन् । पृथ्वीको वातावरणले मरुभुमिदेखि बरफले भरिएको ठाउँसम्म मानिसहरुले जीवनयापन गर्न सक्दछन् । तर इथियोपियाको ड्यालोल भन्ने ठाउँमा जीवनयापन गर्न नसक्ने वैज्ञानिकहरुको नयाँ अजुसन्धानले जनाएको छ । विभिन्न अनुसन्धानको क्रममा त्यो ठाउँ अत्याधिक मात्रामा गर्मी, नुनिलो र अम्लीय रहेको कारण जीवनयापन हुन नसक्ने विज्ञहरु बताउँछन् ।

त्यहाँ अवस्थित पोखरीहरु ज्वालामूखी क्रेटरसम्म पुगेको हुँदा पोखरीको पानी नुनिलो र विभिन्न बिषालु ग्यासहरुले भरिएको छ । जाडो मौसममा दिनको तापमान करिब एक सय १३ डिग्री फेरेनहाइट हुने गर्दछ । त्यस बेला पोखरीमा अम्लीय समेत हुनेगर्छ । यस्तो तापक्रममा कुनै प्रकारका जीवलाई बाच्न कठिन हुने पुष्टि गरेका छन् । म्यागनेसियम बढी भएको कारणले त्यहाँ रहेको पोखरी र तालहरुको रङ कालो र पहेँलो हुनेगर्छ । जीवनयापन गर्न चाहिने रासायनहरुलाई अवरोध पुर्याउने वातावरण रहेको कारणले गाह्रो हुनेगर्छ । Photo Source : CNN

यो पनि – एउटा अचम्मको ठाउँ जहाँ एक वर्षमा ५ दिनसम्म कपडा लगाउँदैनन् महिला, कारण यस्तो रोचक रहेछ !

एजेन्सी, ६ मङ्सिर । कुनै एउटा यस्तो ठाउँ, जहाँका महिलाहरुले अहिलेको जमानामा पनि कपडा नलगाई बस्छन् भन्दा तपाइलाई पत्यार नलाग्न सक्छ । तर यो सत्य हो कि भारतको हिमाञ्चल प्रदेशस्थित मणिकर्ण उपत्यकामा यस्तो परम्परा छ, जहाँ विवाहित महिलाले १ वर्षमा ५ दिनसम्म नि र्वस्त्र अथात् ना ङ्गै बस्नुपर्ने हुन्छ । यहाँका महिला वर्षमा ५ दिनसम्म शरीरमा कुनैपनि कपडा लगाउँदैनन् ।

यस्तो अवस्थामा महिलाहरु पुरुषको सामुन्ने देखा पर्दैनन्, एकदम एकान्त स्थानमा बस्ने गर्छन् । हरेक वर्षकाे १७ अगस्टदेखि ५ दिनसम्म यस्ताे यहाँका महिलाले कपडा लगाउन पाउँदैनन् । यो परम्पराको पछाडि एक रोचक इतिहास लुकेर बसेको छ । स्थानीयका अनुसार धेरै वर्ष पहिले यो गाउँमा एक सुन्दर कपडा लगाएका महिला देख्नेवित्तिकै राक्षसले उठाएर लैजान्थ्यो । धेरै समयसम्म राक्षसको यस्तो आ तंक रहेपछि स्थानीयले जुक्ति निकाले, राक्षसबाट बच्न महिलाले कपडा नै न लगाउने ।

धार्मिक कथाअनुसार देवताले राक्षसको व ध गरे पनि महिला नां गै बस्नुपर्ने परम्परा भने कायम रह्यो । यदि कुनै महिलाले यो परम्परा निभाएनन् भने, यसलाई अशुभ संकेतका रुपमा अर्थ्याइने गरिन्छ । यो परम्पराअनुसार महिलालाई ५ दिनसम्म हाँस्न पनि मनाही छ । तर, पछिल्लो समय भने यो परम्परामा केही पविर्तन आएको छ । महिलाहरु नि वस्त्र बस्नुभन्दा पनि पातलो कपडा लगाउन थालेका छन् ।

यो पनि – यस्तो देश जहाँ, महिलाहरुको मात्र शासन चल्छ, पुरुषहरु त केवल महिलाको दास !

एजेन्सी । पितृसत्तात्मक शाशनले जरो गाडेको विश्व समाजमा महिला अन्यायमा परे भनेर प्राय आवाज उठाउने गरिन्छ तर विश्वमा एउटा यस्तो देश छ, जहाँ पुरुषमाथि महिलाले शासन गर्छन् । पुरुषहरु केवल महिलाको गुलामी गर्न बाध्य हुन्छन् । यो देशको नाम हो – अदरवर्ल्ड किंगडम । तर, सन् १९९६ मा चेक रिपब्लिकबाट बनेको यो देशले अहिलेसम्म स्वतन्त्र राष्ट्रको मान्यता भने पाएको छैन ।

अहिले यो देशमा रानीले शासन चलाउँदै आएकी छिन् । ती रानीको नाम प्याट्रिसिया प्रथम हो । अहिले उनकै राज छ, त्यो देशमा । त्यहाँ महिलालाई एक नम्बर नागरिकको दर्जा दिइन्छ भने पुरुषहरु त केवल महिलाका दास मात्र हुन्छन् । अन्य देशबाट त्यहाँ गएका पुरुषहरुले यो देशमा रानीका लागि बस्ने सोफाहरु निर्माण गर्ने काम गर्दछन् । यति सम्मकी त्यहाँका पुरुषहरुले रक्सी पिउनुअघि समेत आफ्नी श्रीमतीको पाउमा रक्सी चढाउनु पर्छ । अनिमात्र रक्सी पिउन पाउँछन् ।

यतिमात्र होइन, महिलाको अनुमति विना पुरुषहरुले कुनैपनि काम गर्न पाउँदैनन् । यदि कुनै पुरुषले आफुखुसी काम गरे कानून लाग्छ र उनीहलाई का रवाही गरिन्छ ।

प्रतिक्रिया दिनुहोस