छत्रसंग हिलोमा लडिबुडी गरेको भिडियो भाइरल भएपछि अस्मिता आइन मिडियामा, खुट्टा ठाडो पारेको म हैन (भिडियो)


काठमाडौँ । कलाकारहरु कहिले काहिँ आ.बेसमा आएर बोल्दा या भनौ आ.वेशमा आएर केहि गर्दा र बाहिरी पब्लिकले जस्तै केहि गर्न खोज्दा अलि बढी भयो भने बि.बादमा आइहाल्छन । यो घटनामा पनि त्यस्तै भएको छ, सामान्यतया मनोरंजनको रुपमा असार १५ गतेको अवसरमा हिलोमा खेलिएको खेललाई अहिले बि.बाद बनाइएको छ । नेपालमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिएको छ । यस दिन कृषकहरू आफ्नो धानखेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाने गर्छन् ।

तर कहिले काहिँ धान रोप्ने बहानामा हिलोमै उ.च्छृ.ङ्खल क्रियाकलाप गरेको भनेर सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको हुन्छ । यद्यपि, उनीहरूको हुन् र दृष्यको वास्तविकता के हो भन्ने धेरैलाई थाहै छैन । हिजो आज भाइरल भइरहेको तस्वीरमा देखिएकी युवती हुन्, रेसलर अस्मिता ‘जुरेली’ । विगतमा उनी मोडलिङ पनि गर्थिन् । अहिले महिला रेसलरका रूपमा परिचित छिन । यसैबिच अस्मिता जुरेली मिडियामा आएर उक्त दिन भएको घटनाबारे यथार्थ बताएकी छिन् । साथै उनले भिडियो प्रमाणसहित देखाएकी छिन । भिडियो यहाँबाट हेर्नुस ।

यो पनि – १२ बर्षपछि करोडपति बुबा सडकबाट घर फर्किए, मिडियामा बोले छोरा (भिडियो)

काठमाडौँमा दुई-दुई वटा घर भएका मानिस पनि मंदिरमा भिख मागेर गुजारा गरिरहेका छन भन्दा धेरैलाई पत्यार नलाग्ला । तर ७० वर्षीय दामोदर प्रसाद अधिकारीको जीवन भने त्यस्तै छ । उनि विगत १२-१३ वर्ष देखि घरमा नगई यसरी नै जीवन बिताउदै आएको बताउछन । नेपाल टेलिभिजनमा सुब्बाको जागिर खाएको बताउने उनले घरमा किचलो भएकै कारण जागिर पाच महिना बाकी छदै राजिनामा दिएर हिडेको बताउछन ।

कुमारीगाल वडा नम्बर ७ मा घर भएपनि त्यहा आफ्नो श्रीमती र दुई छोरा बस्ने गरेको अधिकारी बताउछन । एक छोरीको भने विवाह भइसकेको उनले बताए । काठमाडौँमा ४-५ करोडको घर जग्गा भएको व्यक्ति कसरी सडकमा आइपुग्नु भयो भनेर गरिएको प्रश्नमा उनि भन्छन – ‘श्रीमतीबाट भएको मानसिक तनावले गर्दा घर छोडे ।’ श्रीमतीले जहिले पनि पैसा पैसा मात्र भन्ने तर आफुसंग गर्ने ब्यबहार अत्यन्तै नकारात्मक भएपछि दिक्क भएर घर छोड्ने निर्णय गरेको उनि बताउछन । मिडियामा आएपछि अधिकारीको जेठो छोराले बुबालाई घर लिएर गएका छन। करिब १२-१३ वर्षको सडक बसाई पछी अन्तत उनि घर फर्किएका छन। भिडियो यहाँबाट हेर्नुहोस ।

यो पनि – प्रेमविवाह भएको ४ महिनामै १६ बर्षिय युवतीलाई श्रीमानको निर्मम कु.टपि.ट, ३ महिने सुइ लगाएर यस्तो अत्याचार गरेको युवतीको मिडियामा खुलासा (भिडियो)

काठमाडौ । नेपालमा सबैले दाइजो प्रथा अन्त्य भयो भन्छन तर अझै पनि ग्रामिण र सहरी क्षेत्रमा यस्ले भित्रभित्रै आफनो एउटा अस्तित्व बनाएको छ र शैलीमा मात्र परिबर्तन आएको छ भन्दा फरक पर्देन । अहिले माग्ने तरिका मात्र फरक भएको बताउछन केही मानिसहरु भने कसैले त यहि दाइजोको निहुमा अ.पराधिक कार्यसमेत गरेका घटनाहरु सुन्न र देख्न पाईन्छ । आज हामीले पनि दोलखाको यस्तै घटना लिएर आएका छौ जहा १६ बर्षकै कलिलो उमेरमा प्रेम बिहे गर्दा, बिहे भएकै ४ महिनामानै यसरी श्रीमानले म.रणासन्न  हुनेगरी कु.टेर यस्तो अवस्था बनाएका छन श्रीमतीको ।

प्रेम बिबाह गरेको यो जोडीको बिहेमा फाटो तब आयो जब यिनका श्रीमानले श्रीमती नबिना खडकास“ग दाइजोको निहुमा दिनरात कुटपिट गर्न थाले । अहिले त यस्तो अवस्था समेत बनाए श्रीमानले कु.टेर, हात भाच्दिए र साथमा शरीरभरि निलडाम अनि पेटमा लात हान्दा पेटबाट पनि हल्का रगत बगिरहेको बताउछिन उनकी दिदी सबनिा खडका । र अब न्याय दिलाउन जुनसुकै प्रयास गर्ने र श्रीमानस“ग छुट्टाएर राख्ने बताउछन माइती परिबार । उनीसंग गरिएको कुराकानी यहाँबाट हेर्नुहोस ।

यो पनि – ३ बजे सम्म युरोकप हेरेका कपनस्थित घरमा काम गर्ने २७ वर्षीय युवकको शंकास्पद मृत्यु, प्रहरीलाई नबोलाई घरधनीले अस्पताल पुर्याएको भन्दै आफन्त आक्रोसित (भिडियो)

काठमाडौँ, १९ असार । काठमाडौँको कपनस्थित एक घरमा काम गर्ने युवकको शंकास्पद मृत्यु भएको छ । खार्देवी गाउपालिका वडा नम्बर – ९, राम्चे गाउका २७ वर्षीय गणेश भण्डारीको काम गर्ने घर मै गत असार १६ गते अन्दाजी बिहान ७ बजेको आसपास मृत्यु भएको आफन्तको दावी छ। बिहान राती ३ बजे सम्म युरो कप फुटबल हेरेका उनी ७ बजे अचेत भएको भन्दै घरधनी भारत थापाले मृतकका दाजूलाई फोन गरेको आफन्तले बताए । यता घरधनी भने गणेश भण्डारीले झु.ण्डिएर आ.त्मह.त्या गरेको र मृत्यु अगावै अस्पताल लगिएको दावी गरिरहेको आफन्तले जानकारी दिएका छन ।

उनलाई ग्र्याण्डी अस्पतालको एबुलेन्स झिकाएर अस्पताल लगिएको थियो । मृत्यु शंकास्पद लागेपछि यतिबेला आफन्तहरुले घरधनी लगाएत उपचारमा संलग्न डाक्टरलाई पनि अनुसन्धानमा ल्याउन माग गरिरहेका छन । तर आफन्तको जाहेरी लिन प्रहरी नमानेको भन्दै कपनमा शुक्रबार साझ मृतक पक्षका आफन्तद्वारा केहिबेर नाराबाजी समेत भएको थियो । पोस्टमार्टमको रिपोर्ट नआई जाहेरी लिन नमिल्ने भन्दै प्रहरी पन्छिएको आफन्तको दावी छ । घटनामा आशंका भएको भन्दै मृतकका आफन्तले प्रहरीलाई निस्पक्ष छानबिन गर्न अनुरोध गरेको छ । यतिबेला मृतकको शव पोस्टमार्टमको लागी शिक्षण अस्पताल महाराजगंजमा लागिएको छ । शुक्रबार साझ कपनमा गरिएको स्थलगत रिपोर्टको भिडियो यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस