युक्रेन रुससँग वार्ता गर्न तयार, बेलारुसमा वार्ता नगर्ने


१५ फागुन: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताएका छन् ।

तर उनी वार्ताको लागि बेलारुसमा भने नबस्ने बताएका छन् । मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुनाले त्यहाँ नबस्ने बताएको समाचारमा जनाइएको छ ।-एएफपी

प्रतिक्रिया दिनुहोस