निगम र पेट्रलियम व्यबसायीबीच सहमति,सबै विरोधका कार्यक्रम फिर्ता


काठमाडौं, चैत १९ गते । पेट्रलियम व्यबसायीबीच व्यबसायीले उठाएका मागका विषयमा सहमति कायम भएको छ । सोही सहमति अनुसार पेट्रोलियम ढुवानी व्यबसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रम फिर्ता लिएको छ ।

उनीहरुले ढुवानीको कमिशनका विषयमा उठाएको विषयमा सात दिन भित्र निश्कर्षमा पुग्ने सहमति भएसँगै सबै विरोधका कार्यक्रम फिर्ता लिइएको र भोलिबाट पेट्रोलियम विक्री वितरण सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस