म्याकुरीको टिमले बालेनलाइ भोट दिने पक्का गरे ! ३ सय भोट हामी ल्याउछौ भन्दै जंगिए, हेर्नुस आज के भयो बालेनलाइ ?


आज बालेन शाहको सातौ दिन अर्थात अन्तिम किनकि भोलि बाट प्रचार प्रसार गर्न नापिने आचारसंहिता लगाएको छ निर्वाचन आयोगले | आजको कार्यक्रम दिउँसो 3:30 बजे ताहाचल क्याम्पस भेला भएर ताहाचल छाउनी स्वयम्भू डल्लु हुदै समापन भएको छ | आज पनि उत्तिकै हौशला जोश जागर र जनताको उपस्थिति बाक्लो थियो |

आजको कार्यक्रम सुरु हुनु भन्दा पही बालेन अफिसियल पेजमा लेख्छन काम क्रोध लोभ मोह सबैलाई एकातर्फ राखेर हाम्रो घरदैलो कार्यक्रममा नि:स्वार्थ आउनुहुने तपाईंहरु सबैजनाको अमूल्य मनप्रती नतमस्तक हुँदै नमन गर्दै आज पनि आइदिनुहोला भनेर | भोट दिने रिजन छन् बालेन संग भिजन छ, काठमाडौँले के भन्छ बालेनलाइ मेयर भन्छ लगायत का नाराका केहि अंशहरु थिए हेर्नुस –

प्रतिक्रिया दिनुहोस