मतदाता लिएर गाउँतर्फ जाँदै गरेको सवारी साधनको लर्को


शहरमा पेशाव्यवसाय गरी बस्दै आएका मतदाताहरु वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन–२०७९ को लागि मतदान गर्न मतदाताहरु लिएर गाउँतर्फ जाँदै गर्दा बुधबार अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोकको बनेपामा देखिएको सवारी साधनको लर्को ।

तस्वीर:  पेमा लामा, रासस

प्रतिक्रिया दिनुहोस