बुबाको मृत्युपछि छोरा प्रदीपको उम्मेदवारी दर्ता


तुलसीपुर उपमहानगरपालिका–१७ का नेकपा (एमाले) तर्फका वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएपछि एमालेले उम्मेदवार बनाएका लवरुका छोरा प्रदीपले बुधबार उम्मेदवार दर्ता गर्दै ।

तस्बिर : दीपक बोहरा:रासस

प्रतिक्रिया दिनुहोस