जाजरकोटमा पानी नपर्दा खेत बाँझै


जाजरकोट नलगाड नगरपालिका–८, हल्चौरमा पानी नपर्दा यहाँका कृषकले मकै रोप्न नपाउँदा खेतबारी बाँझै । जाजरकोट, रुकुम पश्चिम र डोल्पाका अधिकांश आकाशे पानीको भरमा लगाइने मकैबालीको सिजन वैशाख महिना हो । तस्वीर : हेमन्त केसी:रासस

प्रतिक्रिया दिनुहोस