यी हुन् महिलालाई सबैभन्दा मनपर्ने र चरम यौन सन्तुष्टि दिने ‘पोजिसन’


सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक बनाउन विभिन्न शैली, पोजिसन, पहिरन, बेड, स्थानजस्ता कुराको पनि विशेष ख्याल गरिन्छ । पुरुषभन्दा महिला ढिलो स्खलित हुने कारण महिलाहरुका लागि यौन आसन महत्वपूर्ण कुरा हो । यस्ता छन्, महिलालाई आनन्द दिने र मनपर्ने यौन आसन ।

डग पोजिसन : डग पोजिसनबाट महिलाले सबैभन्दा बढी आनन्द पाउँछन् । यो पोजिसनमा सेक्स गर्न उनीहरू एकदमै लालायित हुने देखिएको छ । यसलाई सर्वाधिक लोकप्रिय सेक्स पोजिसन पनि मानिन्छ । प्रायः महिलाले आफ्नो पुरुष साथीले यही पोजिसनमा सेक्स गरोस् भन्ने चाहना राख्छन् ।

काउगर्ल पोजिसन : महिलाहरूले रुचाउने अर्को प्रमुख सेक्स पोजिसन भनेको काउगर्ल पोजिसन हो । यो पोजिसनलाई सबैभन्दा सेक्सी पोजिसन पनि भनिन्छ । यो पोजिसनमा महिला पुरुषमाथि रहन्छन् र पुरुष महिलाभन्दा तल हुन्छन् । यो पोजिसनमा सेक्स गर्न रुचाउने महिलाहरूले आक्रमक सेक्स चाहन्छन् ।

मिसिनरी पोजिसन : यो पनि महिलाहरूले रुचाउने प्रमुख पोजिसन हो । प्रायजसो सबै यौनजन्य क्रियाकलाप यही पोजिसनबाट सुरु गरिन्छ भन्ने मान्यता छ । यो पोजिसनमा आई कन्टयाक्टमा महिलाहरू बढी आकर्षित हुन्छन् ।

स्पुन्स पोजिसन : यो पोजिसनमा यौन साथीहरू एक–अर्काको साइडमा चम्चा खप्टिएझैं गरी सेक्स गर्छन् । यो पोजिसनमा सेक्स गर्दा लामो समयसम्म यौन क्रीडामा सहभागी हुन सकिने विश्वास गरिन्छ ।

स्ट्यान्डिङ पोजिसन : यो पोजिसन पनि धेरै महिलाले मन पराउँछन् । यसमा यौन साथीहरू दुवै जना उठेर सम्पर्क गर्छन् । महिला उठेर भित्तातिर फर्कने र पुरुष पछाडि हुने यो पोजिसनबाट पनि महिलाहरु बढी सन्तुष्ट हुने गरेको सर्वेक्षणले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस