सेक्स पावर बढाउने चमत्कारी उपायहरू


यौन शक्ति बढाउन र आफ्नो प्रेम जीवनमा साहसिक पलहरू बढाउन चाहनु हुन्छ भने सेक्स पावर बढाउने चमत्कारी तरिका अपनाउनुहोस् :

– लसुन यौन शक्ति बढाउन र यौन कमजोरी हटाउन निकै उपयोगी मानिन्छ । लसुनको दुई–तीन पोटी दैनिक खाँदा यौन क्षमता बढ्छ ।

– प्याजले पनि सेक्स पावर बढाउन धेरै सहयोग गर्छ , खास गरी सेतो प्याज । यौन सम्बन्धमा कमजोरी भएकाले प्याज सेवन गर्नुपर्छ । ६ मिली प्याजको रस, ३ ग्राम घिउ र २।५ चम्चा मह मिसाएको दूध बिहान बेलुका पिउनुहोस् । २–३ महिनासम्म यसको सेवन गर्नाले वीर्य बढ्छ र यौन शक्ति पनि बढ्छ ।

– दिनमा दुई पटक जामन खानु पनि निकै फाइदाजनक हुन्छ । यसले पनि यौन क्षमता बढाउँछ ।

– २०० मिलीलीटर गाईको दूधमा एक चम्चा मह मिसाएर पिउँदा वीर्यको सङ्ख्या हुन्छ ।

– १५ ग्राम सेतो मुसलीको जरा १ कप दूधमा उमालेर दिनमा दुई पटक सेवन गर्नुहोस् । यसको नियमित सेवनले नपुंसकता र शीघ्र स्खलनबाट छुटकारा मिल्छ ।

मेरो लाइफस्टाइल

प्रतिक्रिया दिनुहोस