युएईका राष्ट्रपति शेख खलिफाको निधन

युएईका राष्ट्रपति शेख खलिफाको निधन

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अबुधाबी । संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल–नाह्यानको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको, राज्य मिडियाले जनाएको छ । उनी धेरै वर्षदेखि रोगसँग लडिरहेका थिए ।

‘राष्ट्रपति मामिला मन्त्रालयले शुक्रबार, मे १३ मा शेख खलिफा बिन जायद अल’नाह्यानको निधनमा युएई र इस्लामिक संसारका जनतालाई शोक व्यक्त गर्दछ,’ आधिकारिक वाम समाचार एजेन्सीले जनाएको छ ।