टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ती पार्टीका उम्मेदवारको अग्रता

टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ती पार्टीका उम्मेदवारको अग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीले सुरुवाती अग्रता लिएको छ । एक सय मतको गणना सकिंदा नागरिक उन्मुक्ती पार्टीका मेयर पदका उम्मेदवारले ३४ मतसहित अग्रता लिएको छ ।

नागरिक उन्मुक्ती पार्टीलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवारले १८ मत प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनका उम्मेदवारले १६ मत पाएका छन्