चाँगुनारायण नगरपालिकामा नेकपा (एमाले) को अग्रता

चाँगुनारायण नगरपालिकामा नेकपा (एमाले) को अग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चाँगुनारायण नगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ । मतगणनाअनुसार एमालेतर्फबाट प्रमुख पदकी उम्मेदवार बिना बाँस्तोलाले २३८, नेपाली कांग्रेसका जीवन खत्रीले २२५ मत प्राप्त गर्नुभएको छ ।

नगरको उपप्रमुखमा एमालेको तर्फका उम्मेदवार रमेश बुढाथोकीले २४० र नेपाली कांग्रेसका सुभद्रा काफ्लले १२६ मत प्राप्त गर्नुभएको छ । चाँगुनारयण नगरमा उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मतगणना ढिला सुरु भएको थियो ।