विराटनगर महानगरपालिकाकाे मेयरमा नेपाली काँग्रेसका नागेश कोइरालाले अग्रता

विराटनगर महानगरपालिकाकाे मेयरमा नेपाली काँग्रेसका नागेश कोइरालाले अग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। मोरङको विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसका नागेश कोइरालाले अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले २६९ मत सहित अग्रता लिएका छन् । कोइरालालाई एमालेका मेयरका उम्मेदवार सागर थापाले १८१ मतका साथ पछ्याइराखको अवस्था छ ।

उपमेयरमा भने एमाले उम्मेदवार शिल्पा कार्कीले २२६ मतका साथ अग्रता लिएकी छिन् । सत्ता गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवले १५२सहित पछ्याइराखेका छन् ।