कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता देखिएको छ । काँग्रेसका उम्मेदवार नृप वडलाई उछिन्दै स्वतन्त्र गोपाल हमालले अग्रता बनाएका हुन् । १०० मत गणना हुँदा हमालको आँप चिन्हमा ५५ मत प्राप्त भएको छ । यस्तै सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका वडको २२ मत आएको छ ।

यस्तै एमालेका उम्मेदवारको जम्मा २ मत प्राप्त हुँदा २१ मत बदर भएको छ ।