नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनतर्फबाट नेपाली काँग्रेसको अग्रता

नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनतर्फबाट नेपाली काँग्रेसको अग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके । नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनतर्फबाट नेपाली काँग्रेसले अग्रता बनाएको छ । १९८ मतगणना हुँदा काँग्रेसका प्रशान्त विष्टले ७९ मत ल्याएर अग्रता लिएका हुन् ।

यस्तै नेकपा एमालेका पशुपति दयाल मिश्रले ३६ मत प्राप्त गर्दा नन्दलाल बैश्यले ५ मत प्राप्त गरे । उप प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राईले ६८ मत ल्याउँदा एमालेका शान्ती ढकालले २६ र राप्रपाकी बिन्दु चर्तीमगरले ७ मत प्राप्त गरे ।