चितवनको खैरहनीमा १६८६ मत गणनाः गठबन्धनको अग्रता कायमै

चितवनको खैरहनीमा १६८६ मत गणनाः गठबन्धनको अग्रता कायमै

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनको खैरहनी नगरपालिकामा मतगणना जारी छ । १६८६ मत गणना हुँदा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार शशी खनियाले ९०९ मत प्राप्त गरेका छन् भने एमालेका लालमिण चौधरीले ५०५ मत प्राप्त गरेका छन । यस्तै राप्रपाका सागर पाण्डेले १२७ मत प्राप्त गरेका छन् ।