चितवनको खैरहनीमा १६८६ मत गणनाः गठबन्धनको अग्रता कायमै


चितवन । चितवनको खैरहनी नगरपालिकामा मतगणना जारी छ । १६८६ मत गणना हुँदा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार शशी खनियाले ९०९ मत प्राप्त गरेका छन् भने एमालेका लालमिण चौधरीले ५०५ मत प्राप्त गरेका छन । यस्तै राप्रपाका सागर पाण्डेले १२७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस