काठमाडौं महानगरको मेयरमा बालेन शाहले बढाए अग्रता, स्थापित दोस्रोमा उक्लिए ,सिर्जना तेस्रो

काठमाडौं महानगरको मेयरमा बालेन शाहले बढाए अग्रता, स्थापित दोस्रोमा उक्लिए ,सिर्जना तेस्रो

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शाहले अग्रता कायम राखेका छन्।

पछिल्लो मतगणना अनुसार शाहले ३१२ मत पाएका छन्।

दोस्रोमा उक्लिएका एमालेका केशव स्थापितले २५१ मत पाएका छन्। यस्तै तेस्रो स्थानमा झरेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७८ मत पाएकी छन्।