जनकपुरमा कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार मनोज साहले बढाए मतान्तर


जनकपुर। जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता कायमै राखेका छन्।

मनोज कांग्रेसबाट उम्मेदवार हुन नपाएपछि बागी उठेका साहले ३२९ मतसहित अग्रता कायमै राखेका हुन्।

नेकपा एमालेका उम्मेदवारले १२५ मत ल्याएका छन्।

जसपाले ४८, लोसपाले ५६, नेकपा एकीकृत समाजवादीले ५ मत ल्याएका छन्।

अहिलेसम्म नौ सय ६९ मत गणना गरिएको छ।

प्रतिक्रिया दिनुहोस