जनकपुरमा कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार मनोज साहले बढाए मतान्तर

जनकपुरमा कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार मनोज साहले बढाए मतान्तर

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर। जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता कायमै राखेका छन्।

मनोज कांग्रेसबाट उम्मेदवार हुन नपाएपछि बागी उठेका साहले ३२९ मतसहित अग्रता कायमै राखेका हुन्।

नेकपा एमालेका उम्मेदवारले १२५ मत ल्याएका छन्।

जसपाले ४८, लोसपाले ५६, नेकपा एकीकृत समाजवादीले ५ मत ल्याएका छन्।

अहिलेसम्म नौ सय ६९ मत गणना गरिएको छ।