चितवनको भरतपुर महानगरपालिकामा २०० मत गन्दा रेनु दाहाल विजय सुवेदी भन्दा पछि, कसको कति मत

चितवनको भरतपुर महानगरपालिकामा २०० मत गन्दा रेनु दाहाल विजय सुवेदी भन्दा पछि, कसको कति मत

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा पछि परेकी छन् । २०० मत बन्दा माओवादी केन्द्रकी उनले जम्मा ६८ मत पाएकी छन् ।
यस्तै विजयले ८२ मत पाएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ मत पाएका छन् ।

यसैगरी उपमेयरमा चित्रसेन अधिकारीले ८४ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ५८ मत पाएकी छन् । अधिकारी काँग्रेसका उम्मेदवार हुन् भने हिमलालाई एमालेको समर्थन रहेको छ ।