पर्यटन मन्त्री प्रेम आलेको गृह गाउँपालिका जोरायल गाउँपालिकामा एमालेका उम्मेदवारको अग्रता

पर्यटन मन्त्री प्रेम आलेको गृह गाउँपालिका जोरायल गाउँपालिकामा एमालेका उम्मेदवारको अग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी । नेकपा एकीकृत समाजवादीका नेता तथा पर्यटन मन्त्री प्रेम आलेको गृह गाउँपालिका जोरायलमा एमालेले अग्रता लिएको छ ।

अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले ३९२ मत ल्याउँदा नेकपा एस २२३ मतसहित तेस्रो स्थानमा छ ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार २३७ मतसहित दोस्रो स्थानमा छन् । आलो सोही गाउँपालिको रुवसकाँडाका मतदाता हुन् ।