काठमाडौं महानगरकाे मतगणना अपडेट : ७८५ मतका साथ बालेन शाहको अग्रता कायमै

काठमाडौं महानगरकाे मतगणना अपडेट : ७८५ मतका साथ बालेन शाहको अग्रता कायमै

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेन को अग्रता कायम रहेको छ । पछिल्लो प्राप्त मतअनुसार बालेनले ७८५ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ४६८ मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ३०७ मत प्राप्त गरेका छन् ।