भरतपुरमा रेनु दाहालको अग्रता , विजय सुवेदी पछि परे

भरतपुरमा रेनु दाहालको अग्रता , विजय सुवेदी पछि परे

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन्।

३५० मत गन्दा दाहालले १३३ मत पाएकी छन् भने यसअघि अग्रता लिइरहेका एमालेका विजय सुवेदी ६ मतले पछि परेर १२७ मत ल्याएका छन्।

बागी उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत पाएका छन्।