बालेन साहलाई सुनिता डंगोलले उछिनिन्‌

बालेन साहलाई सुनिता डंगोलले उछिनिन्‌

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँ महानगरको उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले ५२० मत ल्याएकी छन् । वडा नम्बर एकको ५ सय मत, वडा नम्बर ३२ को ५ सय मत तथा वडा नम्बर २ को १८० मत गन्दा डंगोलको प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीले ११० मत ल्याएको छ । त्यस्तै, राप्रपाले १०५ मत ल्याउँदा विवेकशील साझा ३५ मतमा सीमित बनेको छ ।

उता मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४०२ मत ल्याउँदै अग्रता बनाएका छन् । साहका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ३१९ मत ल्याएका छन् भने काँग्रेसबाट मेयर पदकी प्रत्याशी सिर्जना सिंहले २०२ मत ल्याएकी छन् ।