भरतपुर महानगरपालिकामा कडा प्रतिस्पर्धा , रेनु दाहालको अग्रता

भरतपुर महानगरपालिकामा कडा प्रतिस्पर्धा , रेनु दाहालको अग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन् । ७ सय मत गन्दा रेनुले २७८ मत ल्याएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २५८ मत ल्याएका छन् । भरतपुरमा दुईबीच कडा प्रतिस्पर्धा देखिएको छ । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३१७ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापा हिमला गुरुङले १९१ मत प्राप्तगरेकी छन् ।