भरतपुर महानगरपालिकामा कडा प्रतिस्पर्धा , रेनु दाहालको अग्रता


काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन् । ७ सय मत गन्दा रेनुले २७८ मत ल्याएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २५८ मत ल्याएका छन् । भरतपुरमा दुईबीच कडा प्रतिस्पर्धा देखिएको छ । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३१७ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापा हिमला गुरुङले १९१ मत प्राप्तगरेकी छन् ।

प्रतिक्रिया दिनुहोस