धरानउ प–महानगरपालिकामा गठबन्धनका उम्मेदवार किशोर राई अगाडि

धरानउ प–महानगरपालिकामा गठबन्धनका उम्मेदवार किशोर राई अगाडि

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धरान उप–महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुख उम्मेदवारले अग्रता कायमै राखेका छन् । गठबन्धनका प्रमुख पदका उम्मेदवार किशोर राईले ३६९ मत पाउँदा स्वतन्त्र प्रमुख उम्मेदवार हर्क साम्पाङले २७५ मत ल्याएका छन् । यता, नेकपा एमालेबाट प्रमुखकी उम्मेदवार मञ्जु भण्डारीले २ सय ३ मत पाएकी छिन् ।

यसैगरी, उपप्रमुखमा पनि गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ३९३ मतसहित अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार पदम इस्वोले २ सय २७ मतका साथ पछ्याइरहेका छन् ।