भरतपुरमा ९५० मतगणना : रेनुले बढाइन् अग्रता

भरतपुरमा ९५० मतगणना : रेनुले बढाइन् अग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । चितवनको भरतपुर महानगरको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाएकी छन्।

९५० मतगणना सकिँदा दाहालले ३७४ मत पाएकी छन्। एमालेका उम्मेदवार विजय सुवेदी ७० मतले पछि परेका छन्। उनले ३०४ मत ल्याएका छन्।

कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२४ मत ल्याएका छन्।