इलामको माइजोगमाई–१ मा काँग्रेस–एमालको बराबरी मत, अब गोलाप्रथा गरिने

इलामको माइजोगमाई–१ मा काँग्रेस–एमालको बराबरी मत, अब गोलाप्रथा गरिने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम । इलामको माइजोगमाई गाउँपालिका १ को अध्यक्षमा नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवारको बराबरी मत आएको छ । माइजोगमाई– १ मा काँग्रेस र माओवादीबीच तालमेल भएको थियो ।

एमाले यामकुमार कार्की र गठबन्धनबाट काँग्रेसका टेकबहादुर शाहले १०८४ मत पाएका हुन् । वडाध्यक्ष चयनका लागि अब गोलाप्राथा गरिने भएको छ ।