चितवनको माडी नगरपालिकामा एमालेको अग्रता कायमै

चितवनको माडी नगरपालिकामा एमालेको अग्रता कायमै

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनको माडी नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ । वडा नं.१ र वडा नं.९ को ३४३६ मत मतगणना भैसकेको छ ।
जसमा एमालेको मेयर उम्मेदवार ताराकुमारी काजी महतोले १५६९ मतसहित अग्रता लिइरहेकी छन् । उनलाई सत्ता गठवन्धनका मेयर उम्मेदवार ऋषि काफ्लेले १३८२ मतसहित पछ्याइरहेका छन् ।