एमाले उम्मेदावर रुद्रमान गुरुङ विजयी उत्सव मनाउँदै

एमाले उम्मेदावर रुद्रमान गुरुङ विजयी उत्सव मनाउँदै

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्र्याङ्दी गाउँपालिका वडा नं १ मा एमालेतर्फबाट वडाध्यक्ष उम्मेदावर रुद्रमान गुरुङले विजयी घोषणा तथा ६० मत गन्न बाँकी छँदै विजयी उत्सव मनाउँदै । शनिबार गुरुङले ३७८ मत ल्याउनुभएको छ भने, प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कमल गुरुङले ९९ मत मात्र ल्याउनुभएको छ भने अझै ६० मत मात्र गन्न बाँकी रहेको छ । तस्वीर : जनक श्रेष्ठ, रासस