भरतपुर महानगरपालिकामा रेनु दाहाल अघिअघि, विजय दाहाल पछिपछि

भरतपुर महानगरपालिकामा रेनु दाहाल अघिअघि, विजय दाहाल पछिपछि

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । भरतपुर महानगरको जारी मतगणनामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले मेयरमा अग्रता कायम राखेकी छन्।

१३०० मत गणना हुँदा रेनुले ५०० मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ४५६ मत पाएका छन्।

कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले १६० मत ल्याएका छन्।

उपमेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ४७८ मत ल्याएका छन् भने उपमेयरमा एमाले र राप्रप्रा गठबन्धनकी उम्मेदवार हिमला गुरूङ ३६७ मत ल्याएकी छन्।