विप्लवको पार्टीका नेता अध्यक्षमा विजयी

विप्लवको पार्टीका नेता अध्यक्षमा विजयी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्युठानको माण्डवी गाउँपालिका–१ को वडाध्यक्षमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार बामबहादुर बुढा निर्वाचित भएका छन् ।

माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काँग्रेसको समर्थनमा बुढामगर निर्वाचित भएका हुन् । वडाध्यक्ष बुढामगरले ७७० मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले रिखबहादुर गौतमले ६२८ मत पाएका थिए ।