दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका छवि सुवेदी विजयी

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका छवि सुवेदी विजयी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

सुवेदीले३२०० मत पाए भने काँग्रेसका उम्मेदवारले २५४४ मत पाए । सो गाउँपालिकामा एमाले भने तेस्रो भएको छ ।

नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो । सो गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीको उम्मेदवार विजयी भएका छन् ।