भरतपुर महानगरपालिकामा २९६८ मत गन्दा रेनुको अग्रता कायमै ,सुवेदी पछिपछि

भरतपुर महानगरपालिकामा २९६८ मत गन्दा रेनुको अग्रता कायमै ,सुवेदी पछिपछि

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता कायम राखेकी छन्।

२९६८ मत गणना सकिँदा रेनुले ११ सय ०५ मत पाएकी छन्।

एमाले-राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले १ हजार ७ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय ९० मत ल्याएका छन्।