भरतपुर महानगरमा ३१६८ मत गन्दा मेयरमा ३ सय मत बदर

भरतपुर महानगरमा ३१६८ मत गन्दा मेयरमा ३ सय मत बदर

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। आइतबार बिहानसम्म ३१६८ मत मतगणना सकिँदा बदर मत पनि बढेको छ ।

हालसम्म मेयरमा ३०० मत बदर भएको हो । उनका अनुसार उपमेयरमा २२४ मत बदर भएको जानकारी गराइएको छ । मतगणनाको अपडेट गणनास्थलबाट निर्वाचन अधिकृतको कार्यालयले समयसमयमा जानकारी गराउँदै आएको छ । पछिल्लो मतगणनाअनुसार मेयरमा रेनु दाहालले अग्रता बनाइरहेकी छन् ।