भरतपुर महानगरमा ३१६८ मत गणना, रेनुलाई ११७८ मत,विजयलाई १०६८ मत

भरतपुर महानगरमा ३१६८ मत गणना, रेनुलाई ११७८ मत,विजयलाई १०६८ मत

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनले अग्रता कायमै राखेको छ।

सत्ता गठबन्धनबाट मेयर उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ११७८ मत ल्याएर अग्रता कायमै राखेकी छन्।
उनले नेकपा एमालेका विजयी सुवेदीलाई पछि पारेकी हुन्। सुवेदीले १०६८ मत पाएका छन्।