भरतपुर महानगरमा ३१६८ मत गणना, रेनुलाई ११७८ मत,विजयलाई १०६८ मत


चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनले अग्रता कायमै राखेको छ।

सत्ता गठबन्धनबाट मेयर उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ११७८ मत ल्याएर अग्रता कायमै राखेकी छन्।
उनले नेकपा एमालेका विजयी सुवेदीलाई पछि पारेकी हुन्। सुवेदीले १०६८ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस