सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिकामा एमाले विजयी

सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिकामा एमाले विजयी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु । सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिकामा एमाले विजयी भएको छ।

एमालेले अध्यक्ष र उपाध्यक्ष दुबै जितेको हो। अध्यक्षमा मिङ्मा छिरी शेर्पा २०२८ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिष्पर्धी कांग्रेसका चुङ्ब शेर्पाले १६०९ मत ल्याए।

उपाध्यक्षमा एमालेकी टासी ल्हमु शेर्पा २०२३ मतसहित विजयी भएकी छन्। उनकी प्रतिष्पर्धी कांग्रेसकी निर्मला थापा कार्की मगरले १५८२ मत पाइन्।