जुगल गाउँपालिकामा १ मतको अन्तरले अध्यक्षमा जित

जुगल गाउँपालिकामा १ मतको अन्तरले अध्यक्षमा जित

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुगल गाउँपालिकामा १ मतको अन्तरले जित अध्यक्ष पदमा हार जित

सिन्धुपाल्चोक, जेठ १ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यहाँ १ मतले अध्यक्ष पदमा हार जित भएको हो ।

एमालेका चन्द्रकाजी लामा ६०८ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी प्रताप लामाले ६०७ मतै चित्त बुझाए ।