टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको फराकिलो अग्रता

टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको फराकिलो अग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली । कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता फराकिलो देखिएको छ । उन्मुक्ति पाटीका मेयरका उम्मेदवार रामलाल डगौरा थारुले १७४५ का साथ अग्रता लिएका छ ।

उनलाई सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नवराज रावल ९८३ का साथ पछ्याई रहेको अवस्था छ । एमालेका उम्मेदवार श्याम खत्री ७८५ पाएका छन् ।

यस्तै उपमेयरमा पनि उन्मुक्ति पार्टीका उम्मेदवार उल्का देवी विश्वकर्माले १३६१ मत ल्याएका छन् । गठबन्धनबाट माओवादीका उपमेयर उम्मेदवार खडक बहादुर शाहले १२१० मतका साथ पछ्याएका छन् । एमालेका उम्मेदवार उपमा देवी केसीले ६४८ पाएकी छन् ।